अगष्ट २२, २०१५:
इज्राएलले प्यालेष्टाइनको अघिकाशं क्षेत्रको पानी सप्लाईलाई नियन्रण गरेको हुनाले, इज्राएली सेनाले पानीमा छिट्टै फैलिने रोगको विष राखी हजारौंलाई मार्ने, र त्यस पछि “जनसंख्यालाई सहयोग गर्नकोलागि” भनेर इसराएली सेना पठाई काम नलाग्ने औषधि र खोप दिईकन इसराएललाई गरिब प्यालेष्टाइनहरुको “मुक्तिदाता” को रूपमा चिनाउने, तर खासमा विस्फोट रोगको भेष देखाएर पक्का जातियसंहार गर्नमिल्ने संम्भावनालाई अध्धयन गरिरहेका छन्।
यो मान्छेले बनाएको रोग हुनेछ तर यसको लक्षणहरु भने अरू थाहा भएको रोगहरूको जस्तै हुनेछ, र यो औपचारिक झूठलाई माध्यमहरूले केहि सोधपुछै नगरी प्रचार गर्नेछन्।
इज्राएली सेनाको डर यो मात्र हो कि केहि जीवाणुवर्ग वा रोगहरू हावामा गई अरू धैरै इज्राएली नागरिकहरूलाई पनि मार्नेछन्। त्यसैले उनीहरु अहिले एक खोप बनाउन काम गरिरहेकाछन् जुन सबै इसराएली नागरिकहरूलाई राम्ररी चिनिएको प्यालेष्टाइनमा भएको विस्फोट रोग बाट बच्नको लागि भनेर लिनैपर्ने बनाइन्छ, तर खासमा यो खोप यहि मान्छेले-बनाएको रोगको बाट बच्नको लागि हुनेछ।
कुनैपनि प्यालेष्टाइनीले इज्राएली सप्लाई गरेको पानी नपिई खालि प्यालेष्टाइनबाटै आएको थोरै पानी अथवा बोतलको पानी पिउनुपर्छ।
हामीलाई फलो गर्नुहोस्