अगष्ट २२, २०१५:

संयुक्त राज्य अमेरिकी, इज्राएली र केही नेटो (NATO) मुलुकका सैनिक विश्वको जैविक जातियसंहारको अति गोप्य परियोजनामा कार्यरत छन् र यो काम यूध्दको घोषणा विना नै भैरहेको छ। उनीहरूको यस परियोजनाको उद्धेश्य मानव निर्मित रोगहरूको विस्तार गरेर सम्पूर्ण अश्वेत र गैर यहुदी जनसंख्याको सर्वनाश गराउनु रहेको छ।

रोगवाहक सूक्ष्म जीवाणु अति सूक्ष्म परिमाणमा नियमित खाद्य तथा कच्चा पदार्थमा मिसायर सजिलै अन्यत्र पठाउन सकिने भएकोले यी रोगहरूको विस्तार गर्नु धेरै सजिलो छ। यी जैविक तत्वहरूले अश्वेत र गैर यहुदी जातीलाई मात्र आफ्नो निशाना बनाउने छन्। तर इज्राएली सरकारको समस्या के छ भने वहुसंख्यक प्यालेष्टिनीहरू वास्तविक यहुदी कै सन्तान भएकाले वास्तविक यहुदी हुन् जबकि वहुसंख्यक इज्राएलीहरूमा वास्तविक यहुदीको वंशानुगत गुण छैन किनभने तिनीहरू वास्तवमा पछि गएर यहुदी धर्म अंगालेका मध्य-यूरोपियन जातीका सन्तान हुन्।

तर यो भन्दा अप्ठेरो समस्या सम्पूर्ण श्वेत र यहुदी जनसंख्यालाई रोह प्रतिरोधात्मक टीका/खोप (Vaccine) लिन लगाएर सुरक्षित राख्ने र अन्य मानवजातीलाई मात्र संहार गर्ने रोग कसरी पत्ता लगाउने भन्ने छ। यो रोग हैजा, टाइफाइड जस्ता प्रचलित रोगको छम्द नामले चिनाइने छ। श्वेत र यहुदी समुदायलाई ‘मानवताको संरक्षण’ को वहानामा अनिवार्यरूपले खोप लिन लगाइले छ।

अन्य सम्पूर्ण अश्वेत मुलुकहरूमा ‘मानव कल्याणकारी प्रयास’ को छम्द भेषमा यस्तो नक्कली वा अप्रभावी औषधी पठाइने छ जसमा त्यो रोगलाई अझ घातक बनाउने सक्रिय सूक्ष्म कोषहरू रहने छन्। अमेरिकी र इज्राएली सैनिकहरूले यस्ता हतियारको परीक्षण अफ्रिका र हालसालै सिरीयामा गर्न थालि सकेका छन् र अब सक्कली र नक्कली औषधीको पनि परीक्षण गर्ने छन्। अमेरिका, इज्राएल र नेटो मुलुकको अन्तिम लक्ष्य भनेको काला, अरेवियन र एशियन जाती रहित यस्तो विश्व जहाँ तिनीहरू निर्धक्क नयाँ साम्राज्य निर्माण गर्न सकुन्, जसमा स्थानिय समुदायबाट कुनै वाधा व्यवधान नहोस् र आणविक विश्वयुद्धको कारण यस ग्रहमाथि आइपर्ने त्रासबाट मुक्त राखेर उपरोक्त लक्ष्य प्राप्त गर्न सकियोस्।