जुलाई ८, २०१६:
यस पृथ्वीका ६० जना उच्च धनाढ्यहरू आजभोलि यस्ता भूमिगत भवन-समूह गोप्यरूपले निर्माण गर्दैछन् जुन भवन-समूहले जस्तो सुकै आणविक, रासायनिक वा जैविक विश्वयूध्द अर्थात विश्व क्रान्तीको प्रतिरोधक्षमता राख्नेछ। यी भवनमा ती ६० जना धनाढ्य सपरिवार ४८० जना; विशिष्ट अनुवांशिकी तथा कृषि वैज्ञानिक २४० जना; आैषधिको सबैक्षेत्र समेट्ने विशिष्ट ६० जना; निवासस्थानको आवश्यक व्यवस्था तथा यसमा प्रवेश गर्न खोज्ने कुनैपनि वाह्य शक्तिबाट यसको सुरक्षार्थ १२० जना सैनिक-कमाण्डो रहने छन्; अनि सूदूर नियन्र्तित क्षेप्यास्र्र र मानव रहित वायुयानव वैट्री यी भवनमा राखिने छन्। यस वाहेक यो प्रलयबाट पृथ्वी मुक्त भै वातावरण सफा भैसके पछि पुन: आवादी निर्माण गर्ण ६० जना उत्कृष्ट सुन्दरीहरू पनि यस स्थानमा ल्याएर राखिने छन्।
यस भूमिगत निवासको समस्टीगत जनसंख्या करीब १४४० हुने छ। चन्द्रमा वा मंगलग्रहमा प्रथम वस्ती सिर्जना गर्न नासा (NASA) ले निर्माण गरेका अत्याधुनिक प्रविधि प्रयोग गरेर यस जनसंख्याको लागि अनन्तकाल सम्म पाल्न आवश्यक सम्पूर्ण आधारभूत सुविधाहरू यस निवासस्थानमा उपलब्ध गराइने छन्।
यो स्थान वास्तवमा यति गोप्य छ कि यहाँ बस्न स्विक्र्रती पाएका मानिस पनि यहाँ सुरक्षित ढंगले नआइपुगुन्जेल यो ठाउँको स्थिति थाहा पाउने छैनन्। यसको स्थितिबारे एउटा बलियो शंका के छ भने यो ठाउँ बील गेट्स, रकफेलर परिवार, मनशान्टो, र अरूहरू बाट निर्माण गरिने ‘सियालभार्ड ग्लोबल सीड भल्ट’ को सेरोफेरोमा हुन सक्छ।
यो ६० जना धनाढ्यलाई मानव समुदायबाट उम्केर जानबाट रोक्न यस्तो स्थान पत्ता लगाएर त्यसलाई नष्ट गर्नु पृत्वीका शान्ती प्रेमीहरूको लागि उच्च प्राथमिकताको विषय छ। यी पृथ्वीका ०.०००००१ % मात्र हुन् र यिनीहरू आफु वाहेकका मानव जाति नष्ट गर्ने विश्व यूद्धको लागि पूँजी लगानी गर्दै छन् ता कि यो ग्रहमा अन्त्यमा तिनीहरू मात्र बाचुन्। यदी तिनीहरू उम्केर जान अन्त कुनै ठाउँ भएन भने तिनीहरूले अर्को आणविक विश्वयुद्धको लागि पूँजी लगाउन बन्द गर्ने छन्।
हामीलाई फलो गर्नुहोस्