अगष्ट २१, २०१५:

गाजा र प्यालेष्टाइन प्रति भएको संसारको सहानुभूतिलाई आफूतिर ढल्काउन इज्राएली सरकारमा भएको केही व्यक्तिहरूले टेल अभिभ र जेरूसलेममा एक “गलत झण्डा” आक्रमण गर्ने सोचिरहेका छन् जसमा एक शक्तिसाली बम बिष्फोटनले हजारौं इज्राएली नागरिकहरू मारिनेछ। अनि तिनीहरूले यो आक्रमण “एक प्यालेष्टाइन आतंकवादी” लाई दोष दिनेछन्। तर यो खासमा एक मानसिक बिरामी जसलाई अहिलेको सबैभन्दा नयाँ दिमाग-नियन्रण शैलीले चलाइएको हुनेछ। यो बिरामीलाई उसले सिधै भगवान बाट आदेश पाएको भनी पत्याउन लगाइएको हुनेछ।

इज्राएली गोप्य सेवाका मान्छेहरू हमासका सदस्यहरुको रूपमा भेष बदलेर यस व्यक्तिलाई थुप्रो मात्रामा बिष्फोटक सामान दिई यो “आतंकवादी आक्रमण” हुने ठाउँ, जुन एक खेलकुद रङ्गशाला अथवा कुनैपनि घटनास्थल जहाँ हजारौं मान्छेहरू जम्मा हुन्छन्, मा पहुच दिनेछन्। गाजाका विषयमा संसारलाई प्यालेष्टाइन प्रति समर्थन गर्नबाट रोक्नको लागि, र एक नयाँ र पालिस्टाइन बिरुद्ध धेरै क्षती पुर्याउने जातिसंहार आक्रमण बानउनको लागि इज्राएली सरकारका प्रमुख अधिकारीहरू आफ्नै हजारौं नागरिकहरूलाई समर्पण गर्न तत्पर छन्। तत्-पश्यात बचेका प्यालेष्टिनीहरूलाई “आफ्नै सुरक्षाको निमित्त” एक मिल्ने अरब राष्ट्रमा जबरजस्ती पठाउने र प्यालेष्टाइनको सम्पूर्ण भागहरुलाई संलग्न गर्नेछन्।