सेपटेम्बर २९, २०१५:

इज्राएलले यस्तो प्रायोजित आक्रमणको तयारी गर्दै छ जसमा पर्सियन खाडीमा रहेका अमेरिकी जहाजमाथि यस्ता हतियार द्धारा आक्रमण गरिने छ जुन इरानी क्षेत्रवाट प्रहार गरिएको भन्ने भान पारिने छ । अमेरिकालाई इरानमाथि आक्रमण गर्न बाध्य पार्ने उद्देश्यले ती हतियार या त गोप्य विमान वा गोप्य बमवर्षक वा गोप्य नयाँ पनडुब्वी वा यी सबैवाट प्रहार गरिने छ । जति सक्यो बढी अमेरिकी जहाज नष्ट पारेर अमेरिकी जनमतलाई ९।११।२००१ मा जस्तै स्तब्ध पारेर अमेरिकी र नेटो मुलुक लाई इरानमाथि प्रत्याक्रमण गर्न वाध्य पार्ने अपेक्षा इज्राएलीले गरेको छन् । कैयन युद्धक विमान तथा बमवर्षक सँगसगै इरानी हवाई क्षेत्रमा पठाए लगत्तै पछि इरानी वायु सेनालाई भीषणरुपले परिचालन हुन उक्शाउने अपेक्षा गरेका छन् । यसो भएमा अमेरिकी जलसेनाले इरानी वायुसेनालाई आफ्ना युद्धपोतहरू माथि भम वर्षा गराउन साँच्चिकै जिम्मेवार भएको कुरा विश्वास गर्ने छन्।