नोभेम्बर २७, २०१५:

सिरीयालाई कमजोर पार्न टर्की र इज्राएल बीच गोप्य सम्झौता भएको थियो । जसको उद्देश्य इज्राएलले गोलान हाइट्स र टर्कीले उत्तरी सिरीया अवस्थित सम्पूर्ण कुर्दिश क्षेत्रलाई आ-आफ्नो भू-भागमा सामेल गर्नु थियो । दुवै देशले सुरक्षाको वाहाना प्रयोग गर्दै साथै आइएसआइएस (ISIS) लडाकुलाई हतियार, आपुर्ति, सैनिक सल्लाहकार, लडाकुहरु साथै आर्थिक सहयोग गरेर यो उद्देश्य हासिल गर्ने योजना बनाए । टर्कीका जनताहरु जसले गाजामा मानवीय सहयोग गर्न गएका जहाजीवेडामा भएको आक्रमणमा आफ्ना कैयन आफन्त गुमाएमा थिए । आफ्नो सरकार इज्राएलको गोप्यमित्र रहेको कुरा थाहा पाउदा दंग पर्ने छन् ।